नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले आज सपथ लिदैं

मंगलबार, भदौ ५, २०८०
honor mob  winter sales

काठमाडौं । आज नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिदै छन्। 

Honor x7 pad

श्रेष्ठ  सर्वोच्च अदालतको ३१ औं प्रधानन्यायाधीशका रुपमा सोमबार  नियुक्त भएका थिए। आज दिउँसो उनलाई  राष्ट्रपति रामचन्द्र पौडैलले पद तथा गोपनीयताको शपथ खुवाउने छन् ।

राष्ट्रपतिले पौडेलले श्रेष्ठलाई संविधानको धारा १२९ को (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका हुन् ।

 

 

प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  ११:३७
प्रतिक्रिया दिनुहोस्