आज दिउँसो १ बजे कांग्रेस संसदीय दलको बैठक

शुक्रबार, साउन २६, २०८०
honor mob  winter sales

काठमाडौं । आज नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा  आज दिउँसो १ बजे बोलाइएको छ ।

Honor x7 pad

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से बैठक कक्षमा बस्न लागेको उक्त बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर गरेको संसद अवरोधदेखि हिजो मात्रै पक्राउ परेका पार्टीका सांसद सुनील शर्मालगायत समसमायिक राजनीतिक विषयमा छलफल गरिनेछ । 

त्यस्तै बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । 

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  ०९:१०
प्रतिक्रिया दिनुहोस्