अमेरिकी डिभी लोटरीको नतिजा प्रकाशित (यसमा हेर्नुहोस्)

आइतबार, वैशाख २१, २०८२

काठमाडौँ । सन् २०२६ का लागि अमेरिकाको इ-डिभी लोटरीको नतिजा प्रकाशित गरेको छ ।

अमेरिकी समय अनुसार मध्यान्ह १२ बजे (नेपाली समय अनुसार राति पौने १० बजे) सन् २०२६ को इ-डिभी लोटरीको नतिजा प्रकाशित भएको हो ।

नतिजालाई अनलाइनमा हेर्न सकिने अमेरिकी विदेश मन्त्रालय ब्यूरो अफ कन्सुलर अफेयर्सले बताएको छ ।

यसमा गएर हेर्न सकिन्छ नतिजा-

dvprogram.state.gov (यो लिंकलाई कपि गरेर गुगलमा गएर पेस्ट गरेर हेर्नुहोस्)।

 

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्