नेपाल प्रहरीका ३७ एसपीको पदस्थापन (सूचीसहित)

सोमबार, माघ २१, २०८१
Honor 600 pro

काठमाडौं । माघ ११ गते बढुवा भएका नेपाल प्रहरीका ३७ जना प्रहरी उपरीक्षक (एसपी०) हरुको पदस्थापन भएको छ।

प्रहरी प्रधान कार्यालय नक्सालले आज ती ३७ जना एसपीहरुको पदस्थापन गर्दै काज सरुवा गरेको हो।आइतबार दर्ज्यानी चिन्ह लगाएका उनीहरुको आजै  पदस्थापनसँगै काज सरुवा भएको हो।

पहिलो नम्बरमा एसपीमा बढुवा बहेका कुलदिप चन्दको जिल्ला प्रहरी परिसर काठमाडौंमा काज सरुवा भएको छ।

पदस्थापन सूची-

प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  १३:४५
प्रतिक्रिया दिनुहोस्