कोशीको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

मंगलबार, साउन १६, २०८०
honor mob  winter sales

विराटनगर । कोशीको नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।

Honor x7 pad

संसदीय दलका नेता थापाले ४७ सांसदको समर्थनबाट आज मुख्यमन्त्री बनेका हुन् ।कोशी प्रदेश प्रमुख प्रशुराम खापुङले मुख्यमन्त्री नियुक्त गरेका हुन्।

मुख्यमन्त्री नियुक्त भएका थापालाई नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका गरी ४७ सांसदको समर्थन रहेको छ।

 

 

प्रकाशित मिति: मंगलबार, साउन १६, २०८०  १७:३१
प्रतिक्रिया दिनुहोस्