आजदेखि सकियो दशैं बिदा, खुल्न थाले सरकारी कार्यालय

मंगलबार, असोज २९, २०८१
honor mob  winter sales

काठमाडौं । आजदेखि विजया दशमीको सार्वजनिक बिदा सकिएको छ। 

बिदा सकिएसँगै आजदेखि सबै सरकारी कार्यालय खुल्दैछन।  

विजया दशमीको सप्तमीदेखि सुरु भएको दशैं बिदा आज परेको त्रियादशीका दिनदेखि कार्यालय खुल्न लागेपनि विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक १ सम्मनै जारी हुनेछ  ।

 

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्