जाजरकोट पहिरोमा पुरिएका वडा सदस्य दम्पतीको शव निकालियो

आइतबार, भदौ २३, २०८१
honor mob  winter sales

जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा पुरिएका बारेकोट गाउँपालिका–६ की वडा सदस्य दम्पतीको शव निकालिएको छ।

Honor x7 pad

वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउनेको शव सुरक्षाफौजले निकालेको हो।

वडाध्यक्ष डम्बरबहादुर महताराका अनुसार उनीहरूको उद्धारक प्रयासपछि केहिबेर अघि उनीहरुको शव निकालिएको होम

चलाउनेकी छोरी ११ वर्षीया छोरी सम्झनाको भने घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्‍याइएको वडाध्यक्ष महताराले जानकारी दिए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्