सुन तस्करी प्रकरणमा सरकारले मुख्य नाइकेलाई जोगाउनतर्फ नलागोस्: राजेन्द्र लिङ्देन

बुधबार, साउन १०, २०८०
honor mob  winter sales

काठमाडौं । सुन तस्करीका मुख्य नाइकेलाई जोगाउने काम बन्द गरेर अनुसन्धान जरोसम्म पुग्न सरकारलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले बताएका छन् ।

Honor x7 pad

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै लिङ्देले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बाताउदै १ क्विन्टल सुन तस्करी प्रकरणमा सरकार जरोमा नपुगेको बताएका छन्।

सुन तस्करी प्रकरणमा सरकारले केही भरियालाई मात्र पक्राउ गरेर सुन तस्करका मुख्य नाइकेलाई जोगाउनतर्फ नलागी  यसको जरासम्म पुग्न सरकारँग लिङ्देनले अनुरोध गरेका हुन् 

राप्रपा अध्यक्ष लिङ्देनले सुन तस्करी प्रकरणको छुट्टै   छानबिनका आयोग बनाउनुपर्ने समेत बताएका थिए।

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०  १६:५५
प्रतिक्रिया दिनुहोस्