जीतपुर सिमरा उपमहानगरको नगरसभामा झडप, ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन

सोमबार, असार १०, २०८१
honor mob  winter sales

बारा। बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको नगरसभामा झडप भएको छ।

Honor x7 pad

आज उपमहानगरको निति तथा कार्यक्रम र बजेट ल्याउन बोलाइएको १० औं नगरसभा बैठकमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीका जनप्रतिनिधिहरुले अवरोध गर्न खोज्दा झडप भएको हो।

मेयर राजन पौडेलले उपमहानगरमा १२२ जना नगरसभा सदस्य रहेकोमा मेयरको पक्षमा रहेका २२ जनालाई मात्रै राखेर बैठक चलाउन खोजेपछि झडप भएको हो। मेयरको पक्षमा २२ जना मात्रै हुँदा हामिलाई बाहिर राखेर बैठक चलाउन खोजेपछि अवरोध हुँदा मेयर पक्षले झडपको अवस्था सुरु गरेको एक जना वडाध्यक्षले बताए।

नगर सभा हलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्