एकैपटक १६ जिल्लाका सिडीओ फेरिए

बुधबार, जेठ १६, २०८१
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले एकैपटक १६ जना प्रमुख जिल्ला अधिकारी (सिडीओ) को सरुवा गर्दै जिम्मेवारी हेरफेर गरेको छ। 

गृहले आजै सिडीओसँगै अन्य सहसचिवको पनि सरुवा गरेको हो। विभिन्न मन्त्रालयबाट सरुवा भएर आएका सहसचिवहरुको पदस्थापन र मन्त्रालय अन्तर्गतआ निकायमा जिम्मेवारी हेरफेर गरेको हो।

गृहमन्त्री रवि लामिछानेको निर्णयअनुसार सिडीओहरुको जिम्मेवारी हेरफेर गरिएको हो।

यस्तो छ पदस्थापन तथा सरुवा सूची-

 

 

 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्