कान्तिपुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी

मंगलबार, जेठ ८, २०८१
Honor 600 pro

धनुषा । कान्तिपुुरका मालिक कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरिएकोछ। 

धनुषा जिल्ला अदालतले कान्तिपुर पब्लिकेसन्सका अध्यक्षसमेत रहेका मालिक सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

उनलाई दोहोरो नागरिकता प्रकरणमा अदालतले आज पक्राउ पुर्जी जारी गरेको  छ।

 

 

 

 

प्रकाशित मिति: मंगलबार, जेठ ८, २०८१  १३:००
प्रतिक्रिया दिनुहोस्