Dashain Banner
Dashain Banner

८ उपसचिव र ११ जना शखा अधिकृतको सरुवा, राप्तीसोनारीमा दानबहादुर ऐडी

शुक्रबार, वैशाख १४, २०८१

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक दर्जन बढी उपसचिव र अधिकृतहरुको सरुवा गरेको छ।

मन्त्रालयले ८ उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ।

सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमा रहेका उपसचिव तथा विभिन्न गाउँपालिकामा रहेका अधिकृतहरुको सरुवा गरेको हो। मन्त्रालयले बाँकेको डुडुवा गाउँपालिकामा रहेका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीको राप्तीसोनारी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ।

यस्तो छ सरुवा सूची-

उपसचिवको सरुवा सूची-

शाखा अधिकृतको सरुवा सूची-

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्