राष्ट्रिय सभा अध्यक्षको मतदान (LIVE)
काठमाडौँ । आज राष्ट्रिय सभा अध्यक्षका लागि मतदान भइरहेको छ। अहिले मतदान जारी छ।
अध्यक्षका लागि नेपाली कांग्रेसबाट युवराज शर्मा र माओवादी केन्द्रबाट नारायणप्रसाद दाहाल उम्मेदवार छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १२:१९
प्रतिक्रिया दिनुहोस्