मन्त्रिपरिषद् बैठकका निर्णय: मन्त्री चौधरी अमेरिका जाने र अवकाश जाने स्वास्थ्य सचिवको विदाई

बिहीबार, फागुन २४, २०८०
Honor 600 pro

काठमाडौँ । नयाँ गठबन्धन मिलेर बनेको नयाँ मन्त्रिपरिषद्को आज बसेको बैठकले विभिन्न निर्णय गर्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीलाई कार्यक्रममा अमेरिका पठाउने निर्णय गरेको छ।

बैठकले मन्त्री चौधरीलाई महिलासम्बन्धी संघीय राष्ट्र संघको कार्यक्रममा अमेरिका पठाउने निर्णय गरेको हो।

त्यस्तै बैठकले अवकाशमा जान लागेकी स्वास्थ्य सचिव देव कुमारी गुरागाईको विदाई गर्ने निर्णयसमेत भएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:३४
प्रतिक्रिया दिनुहोस्