मधेशको मुख्यमन्त्री पाए नयाँ सरकारमा जान जनमत तयार

सोमबार, फागुन २१, २०८०
honor mob  winter sales

काठमाडौं । सिके राउतको जनमत पार्टीले नयाँ गठबन्धनको सरकारमा जान मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने माग राखेको छ।

Honor x7 pad

नयाँ गठबन्धनमा सामेल हुन बासेको जनमतको सचिवालय बैठकले सो निर्णय गरेको हो। त्यस्तै नयाँ गठबन्धनले आफ्नो पार्टीलाई संघीय सरकारमा राम्रो मन्त्रालय दिनुपर्ने बैठकबाट अडान लिइएको छ।

पुरानो सत्ता गठबन्धनमा जनमतलाई संघ र प्रदेश दुबैम राम्रो व्यबहार गरिएको छैन तशर्थ अबको सरकारमा सामेल हुनलाई आफ्नो पार्टीले राखेको माग पूरा हुने भए मात्र सरकारमा जाने बैठकले निर्णय लिएको जनमतका एक पदाधिकारीले बताए।

 

प्रकाशित मिति: सोमबार, फागुन २१, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्