राजेन्द्र महतोद्वारा लोसपा परित्याग गरेको घोषणा

सोमबार, फागुन १४, २०८०
honor mob  winter sales

काठमाडौं । राजेन्द्र महतोले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेका छन्। लोसपाका वरिष्ठ नेतासमेत रहेका महतोले आज पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

Honor x7 pad

आज  राष्ट्रिय सभा गृहमा विशेष पत्रकार सम्मेलन गर्दै  नेता महतोले लोसपा परित्याग गरेको घोषणा गरेका हुन्।

महतोले केही समयदेखि पार्टीमा छुट्टै अभियानका लागि गृहकार्य गरिरहेका बेल उनले आज काठमाडौंमै पत्रकार सम्मेलन गरेर औपचारिक रूपमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियानको घोषणा गरेका छन् । 

 

 

प्रकाशित मिति: सोमबार, फागुन १४, २०८०  १४:५२
प्रतिक्रिया दिनुहोस्