आज लुम्बिनी प्रदेश सरकारले स्थापना दिवस मनाउँदै

आइतबार, माघ २१, २०८०
honor mob  winter sales

दाङ । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाइँरहेको छ। स्थापना दिवसको अवशरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको छ। लुम्बिनी प्रदेश सभाको पहिलो बैठक बसेको माघ २१ गतेलाई  प्रदेश स्थापना दिवस मनाउने निर्णय गरिएको  छ । 

Honor x7 pad

दिवसका अबशरमा बिभिन्न औपचारिक कार्यक्रमहरु आयोजना गरिएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरी लगाएतले सम्बोधन गर्ने छन् । 

दिवसकै अवशरमा पत्रकार लगाएत बिभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । 

 

 

प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्