अदालतको अवहेलना मुद्दामा सर्वोच्चबाट प्रचण्डले पाए सफाइ

शुक्रबार, पुस २०, २०८०
honor mob  winter sales

काठमाडौँ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ। 

Honor x7 pad

२०७४ जेठ १२ वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीद्वारा  दर्ता गरिएको अदालतको अवहेलनासम्बन्धी मुद्दामा 

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले सफाइ दिएको हो।

सफाइ दिदै सर्वोच्चले निवेदकले भनेजस्तो अवहेलनामा मुद्दामा माग दाबी नपुग्ने जानकारी दिएको छ । 

 

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १६:०७
प्रतिक्रिया दिनुहोस्