भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फिर्ता

शुक्रबार, पुस २०, २०८०
honor mob  winter sales

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर आज भारत फर्किएका छन् ।

Honor x7 pad

नेपालको दुई दिने भ्रमणमा आएका विदेशमन्त्री जयशंकर आज मध्याह्नमा स्वदेश फिर्ता भएका हुन् । उनको बिदाईका लागि परराष्ट्रमन्त्री एनपी साउद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। 

जयशंकर  आज बिहा  पशुपतिनाथ मन्दिर पुगेर पूजाआजा समेत गरेका थिए।  उनको नेपाल भ्रमणका क्रममा विभिन्न विषयमा सम्झौता समेत भएका छन् ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २०, २०८०  १२:५३
प्रतिक्रिया दिनुहोस्