फेरि एउटा नयाँ धक्का दिएर दोस्रो वर्षको कार्य सुरु गर्छु: प्रधानमन्त्री

शुक्रबार, पुस ६, २०८०
honor mob  winter sales

सुनसरी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एउटा नयाँ धक्का दिएर दोस्रो वर्षको कार्य सुरु गर्ने बताएका छन् ।

Honor x7 pad

आज सुनसरीको इनरूवा सब-स्टेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बनेको एक वर्ष पूरा हुँदै गर्दा नयाँ धक्का दिएर दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले फेरि अर्को क्रमभंग गरेर आफ्नो दोस्रो वर्षको काम सुरू गर्ने बताएका हुन्।

‘प्रधानमन्त्री भएको एक वर्ष पूरा भएपछि नयाँ ढंगले केही धक्का दिएर सुरू गर्दैछु,’ म साँच्चै क्रमभंग गर्दैछु,’ उनले भने।

प्रधानमन्त्री प्रचण्डले त्यतिबेला पनि आफूले जनताबाट साथ पाउने विश्वास व्यक्त गरेका थिए।

 

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:०१
प्रतिक्रिया दिनुहोस्