नेपालगन्जको एनसेलमा अफिसमा क्रान्तिकारी यूवा संगठनले गाड्यो कालो झण्डा

बिहीबार, पुस ५, २०८०
honor mob  winter sales

नेपालगन्ज । मोहन वैद्य समूहको क्रान्तिकारी यूवा संगठन नेपालले नेपालगन्जस्थित एनसेल अफिसमा कालो झण्डा गाडेको छ।

Honor x7 pad

एनसेललाई राष्ट्रियकरण गर भन्दै नेपालगन्ज एनसेल अफिसमा संगठनको एक समूहमा गएको टोलीले कालो झण्डा गाडेको छ।

आज बिहान  क्रान्तिकारी यूवा संगठन नेपालले एनसेलको कर छली बारे नागरिक स्तरीय आयोग गठन गर्नुपर्ने भन्दै कालो झण्डा गाडेको हो।

 

 

 

प्रकाशित मिति: बिहीबार, पुस ५, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्