सर्वोच्चको न्यायाधीशमा सिफारिस ६ न्यायाधीशको नाम अनुमोदन

बुधबार, पुस ४, २०८०
honor mob  winter sales

काठमाडौं ।  सर्वोच्च अदालतका लागि सिफारिस भएका  ६ न्यायाधीशहरुको नामलाई आज संसदीय सुनुवाइ समिति अनुमोदन गरेको छ।

Honor x7 pad

सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका उनीहरुको नाम अनुमोदनका लागि आज बसेको बैठकले नाम अनुमोदन गरेको हो।

सर्वोच्चको न्यायाधीशमा न्याय परिषदले सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकालको नाम सिफारिस गरेको थियो।

अब ६ न्यायाधीशहरुलाई  राष्ट्रपतिले  सपथ गराएपछि सर्वोच्चमा आफ्नो पद सम्हाल्ने छन्  

प्रकाशित मिति: बुधबार, पुस ४, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्