'संघीय निजामती सेवा ऐन आउँछ, ढुक्क हुनुहोस्' : मन्त्री मोदी

बिहीबार, असार २८, २०८०
honor mob  winter sales

काठमाडौं । संघीय निजामती सेवा ऐन छिट्टै ल्याउने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले बताएका छन्।

Honor x7 pad

आज सांसदहरूले उठाएका प्रश्नको जवाफ दिदै राष्ट्रिय सभामा मन्त्री मोदीले छिट्टै निजामती सेवा ऐन ल्याउने विश्वास व्यक्त गरेका छन् ।

संघीय निजामती सेवा ऐन चाँडै नै आउने बताउदै मन्त्री मोदीले यसबारेम  कुनै किसिमको चिन्ता लिन नपर्ने बताए। 

मन्त्री मोदी भने-" आफुके ऐनमा चासो राखेको हुँदा यसमा देखिएका समस्या समाधान गर्न लागिरहेको छु।" जसरी पनि संघीय निजामती सेवा ऐन ल्याउँछौं,’ उनले भने।

 

प्रकाशित मिति: बिहीबार, असार २८, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्