Dashain Banner
Dashain Banner

राप्तीसोनारीले माग्यो करारमा स्वास्थ्यका लागि कर्मचारी (सूचनासहित)

सोमबार, मंसिर २५, २०८०

नेपालगन्ज । बाँकेस्थित राप्तीसोनारी गाउँपालिकाले आँखाका लागि प्राविधिक कर्मचारी माग गरेको छ। 

गाउँपालिकाले एक सूचना जारी गर्दै करारमा प्राविधिक र अन्य कर्मचारी माग गरेको जनाएको छ। पालिकाले मंसिर २२ गते सूचना जारी गर्दै आबश्यक कागजातसहित कार्यालयमा बुझाउन अनुरोध गरेको छ।

पालिकाले जारी गरेको सूचना अनुसार यसरी  आबश्यक कागजात पेश गर्न सकिने छ।

प्रकाशित मिति: सोमबार, मंसिर २५, २०८०  १०:२४
प्रतिक्रिया दिनुहोस्