राष्ट्रिय सभा निर्वाचन: उम्मेदवारी दर्ता पुस २३ गते (विज्ञप्तिसहित)

आइतबार, मंसिर १७, २०८०
honor mob  winter sales

काठमाडौं। राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले उम्‍मेदवारी दर्ताको समय सार्वजनिक गरेको छ।

Honor x7 pad

आज आयोगले एक विज्ञप्ति मार्फत राष्ट्रिय सभा निर्वाचनको उम्‍मेदवारी दर्ता पुस २३ गते तोकेको छ।

उक्त दिन उम्मेदवारी दर्ता बिहान १० बजेदेखि ३ बजेसम्‍म तोकिएको आयोगले जनाएको छ।

विज्ञप्ति-

 

प्रकाशित मिति: आइतबार, मंसिर १७, २०८०  १५:३९
प्रतिक्रिया दिनुहोस्