काँग्रेस नेता गिरीले दिए दीपावलीको शुभकामना

आइतबार, कात्तिक २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दीपक गिरीले शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

Honor x7 pad

नेपाल सरकारका पूर्व मन्त्री गिरीले दिएको  शुभकामना सन्देशमा आपसी सद्भाव, सहिष्णुता र भातृत्वको प्रतिकका रुपमा रहेको दीपावली पर्वले सबैलाई एकताको शुत्रमा आवद्ध गर्दै सामाजिक एकता अभिवृद्धि गर्न सघाउ पुग्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: आइतबार, कात्तिक २६, २०८०  १६:५८
प्रतिक्रिया दिनुहोस्