जाजरकोट भूकम्पका बारेमा छलफल गर्न कांग्रेसको बैठक बस्दै

आइतबार, कात्तिक १९, २०८०
honor mob  winter sales

काठमाडौँ । जाजरकोटमा गएको भूकम्प र समसामयिक राजनीतिका बारेमा छलफल गर्न नेपाली कांग्रेसको बैठक बस्दै छ।

Honor x7 pad

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा नेपाली कांग्रेसको बैठक बस्न लागेको हो। 

बैठक आज बिहान १० बजे कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक देउवा निवासमा बस्न लागेको हो । 

 

 

प्रकाशित मिति: आइतबार, कात्तिक १९, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्