गंगाधर भन्छन्-'हामी गैर आवासीय नेपाली होइनौं, हामी नेपाली हौं' एनआरएनए मतदाताका लागि सन्देश...

आइतबार, असोज २८, २०८०

काठमाडौं । यही अक्टोबर १७ देखि २० सम्म काठमाडौं गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन हुँदैछ।

Honor x7 pad

११ औं महाधिवेशनका लागि प्रजातान्त्रिक धारबाट महेश श्रेष्ठ प्यानलबाट बेल्जियम निवासी गंगाधर गौतमले आज उम्मेदवारी दिदैछन ।

गौतमको नाम एनआरएनएमा निकै परिचीत नाम हो। बर्तमान एनआरएनएका सचिव समेत रहेर लामो समयदेखि प्रवासी नेपालीहरुको हकहितमा कार्य गर्दै आएका गौतमले गैर आवासीय नेपाली संघलाई पूर्ण रूपमा एकीकृत गर्दै आम नेपालीहरुको संस्था निर्माण गर्दै संघ भित्र लोकतान्त्रिक बिधि पद्धति र अनुसासन कायम गर्दै आर्थिक पारर्दशिता, संस्थागत शुद्धिकरण , सुदृढीकरणका साथै  महिला, युवा र दोश्रो पुस्ताका नेपाली एवं श्रमिक मैत्री एनआरएनए निर्माणका लागी केन्द्रीय उपाध्यक्षमा उम्मेदवारी दिदैछन्।  

प्रवासी नेपालीका दिलमा बसेका गौतमले मिनेटखबरसँगको अन्तर्वार्तामा के -के भन्छन् ? सबै एनआरएनए मतदाताहरुले हेर्नै पर्ने गौतमको भनाइ ।

 

प्रकाशित मिति: आइतबार, असोज २८, २०८०  १०:२०
प्रतिक्रिया दिनुहोस्