कोशीका मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिदै

बुधबार, असोज १७, २०८०
honor mob  winter sales

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार प्रदेश सभाबाट विश्वास मत लिने तयारी गरेका छन् । 

Honor x7 pad

कार्यव्यवस्था परामर्श समितिको बैठकमा उनले १९ असोज शुक्रबार बस्ने प्रदेश सभभा बैठकमा विश्वासको मतको प्रस्ताव गर्नेबारे छलफल भएको छ। 

२२ भदौमा प्रदेशसभाको ठूलो दलको नेताको हैसियतमा सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका कार्कीले २० असोजभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । 

तर उनले विश्वासको मत पाउने आधार देखिँदैन । कोशीको ९३ सदस्यीय प्रदेशमा एमालेका ४० सदस्यमात्रै छन् । 

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्