कारागारमा रहेका बालकृष्ण खाँणलाई भेटेर फर्किए शेखर कोइराला

शनिबार, असोज ६, २०८०
honor mob  winter sales

काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षकाका लागी सुन्धारा कारागारमा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भेट गरेका छन्।

Honor x7 pad

नेता कोइराला आज बिहान सुन्धारास्थित केन्द्रीय कारागार पुगेर पूर्वगृहमन्त्री खाँणलाई भेटेका हुन् ।कोइराला आज बिहान ९ बजे सुन्धारा  कारागार पुगेर आधा घण्टा खाँणसँग छलफल गरेका थिए।

कारागारमा पुगेर कोइरालाले नक्कली सुन भुटानी शरणार्थी प्रकरणको मुद्दा लगायत राजनीतिक विषयमा छलफल गरेर फर्किएको  बताइएको छ। 

प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १३:४७
प्रतिक्रिया दिनुहोस्