शिक्षकको आन्दोलन चर्केपछि महानगरले भन्यो-'स्कुल बन्द गरेर जाने शिक्षकलाई कारबाही हुन्छ'

बुधबार, असोज ३, २०८०
honor mob  winter sales

काठमाडौं । आजदेखि नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन चर्केपछि काठमाडौँ महानगरपालिकाले भने स्कुल बन्द गर्ने शिक्षकलाई कारबाही गर्ने जनाएको छ।

Honor x7 pad

काठमाडौं  महानगरले स्कुल बन्द गरेर पढाईमा समस्या पारेर आन्दोलनमा जाने शिक्षकहरुलाई कारबाही गर्ने जनाएको छ। 

महानगरले एक सूचना जारी गर्दै स्कुल नआएर आन्दोलनमा जाने शिक्षकलाई कारबाही गर्ने बताएको हो। भोलि अनुगमनका क्रममा स्कुलमा फेला नपर्ने  शिक्षकहरुलाई कारबाही गर्ने जनाएको हो।

यस्तो छ महानगरले जारी गरेको सूचना-

 

   

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्