Dashain Banner
Dashain Banner

कोहलपुरले माग्यो कृषि स्नातक प्राविधिक [सूचनासहित]

मंगलबार, असोज २, २०८०

कोहलपुर । कोहलपुर नगरपालिकाले कृषि स्नातक प्राविधिक माग गरेको छ।

नगरपालिकाले आज एक सूचना जारी गर्दै एक जना करारमा कृषि स्नातक प्राविधिक मागेको हो।

नगरपालिकाले सूचना जारी भएको मितिबाट  सातदिनभित्र सूचनामा उल्लेख भए अनुसार कागजातसहित निवेदन दिन सकिने जनाएको छ।

यस्तो छ सूचना-

प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १२:४८
प्रतिक्रिया दिनुहोस्