राप्रपा नेपालले गर्यो काठमाडौंमा विशाल जुलुस प्रदर्शन

शुक्रबार, भदौ २९, २०८०
honor mob  winter sales

काठमाडौं । आज राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले सांस्कृतिक झाँकीसहित विशाल जुलुस प्रदर्शन गरेको छ। 

Honor x7 pad

राप्रपा नेपालका अध्यक्ष कमल थापाको नेतृत्वमा आज दिउँसो काठमाडौंको भद्रकालीबाट सुरू भएको प्रदर्शन टुँडिखेल हुँदै भृकुटीमण्डपमा कोणसभामा परिणत भएको हो।

कोणसभालाई सम्बोधन गर्दै राप्रपा नेपालका अध्यक्ष थापाले देशमा संवैधानिक हिन्दु राज्यको हुनुपर्ने माग राखेका थिए।

प्रदर्शनमा सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो।

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्