मधेश प्रदेशकी सांसद विन्दु यादवको निधन

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

जनकपुर। मधेश प्रदेशकी सांसद सदस्य विन्दु कुमारी यादवको निधन भएको छ। 

Honor x7 pad

जनता समाजवादी पार्टी (जसपा) केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सांसद  यादवको आज बिहान  साढे ८ बजे निधन भएको हो । 

४४ वर्षीया सांसद यादवको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा निधन भएको हो। 

उनी जसपाबाट समानुपातिक सांसद थिइन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:३२
प्रतिक्रिया दिनुहोस्