सरकारले दियो सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान, अन्त्येष्टिका दिन सार्वजनिक बिदा

मंगलबार, भदौ २६, २०८०
honor mob  winter sales

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ।

Honor x7 pad

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो।

संविधानसभा अध्यक्ष नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिदि  उनको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने भएको छ। 

उनका दुई छोराहरु विदेशबाट आएपछि नेम्वाङको अन्त्येष्टि गरिने बताइएको छ।नेम्वाङको गए राति १ बजे हृदयघातबाट निधन भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ११:२२
प्रतिक्रिया दिनुहोस्