वडा सदस्य वीरेन्द्र शाहलाई कारबाहीको माग गर्दै कर्मचारीले गरे सबै काम बन्द

सोमबार, असार २५, २०८०
honor mob  winter sales

बर्दिया  ।  मादक पदार्थ सेवन गरि कार्यालय तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्कीसमेत दिएपछि वीरेन्द्रबहादुर शाहलाई कारबाहीको माग गर्दै कर्मचारीले सबै कामकाज बन्द गरेका छन् ।

Honor x7 pad

बर्दियास्थित गेरुवा गाउँपालिकाका-५ का वडा सदस्य शाहले गए राति कर्मचारीहरुले काम गरिरहेको समयमा कार्यालयमा गएर 'ठकुरीको छोरो हुँ, मान्छे मारेर जेल जान्छु'  भन्दै आर्थिक प्रशासन शाखाका सामाग्री  तोडफोड गर्दै कर्मचारीहरुलाई ज्यान मार्ने धम्की दिएको भन्दै कर्मचारीहरुले कामकाज बन्द गरेका हुन् ।

कर्मचारीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै  शाहलाई कारबाही नहुदासम्म कार्यालयको कुनै काम नहुने बताइएको छ।

यस्तो छ विज्ञप्ति -

Screenshot_20230710-085653_Gallery1688959383.jpg

 

 

 

प्रकाशित मिति: सोमबार, असार २५, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्