राजनीति
समाचार
स्थानीय तह
देश/समाज
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
मनोरञ्जन
साहित्य
संगित
चलचित्र
थप
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
गृहपृष्ठ
राजनीति
समाचार
स्थानीय तह
देश/समाज
अर्थ/वाणिज्य
विचार
लेख
सुरक्षा
नेपाली सेना
नेपाल प्रहरी
सशस्त्र प्रहरी
राष्ट्रिय अनुसन्धान
प्रविधि
खेलकुद
मनोरञ्जन
साहित्य
संगित
चलचित्र
थप
विश्व
अन्तर्वार्ता
ग्यालरी
जीवनशैली
एनआरएनए
पाठक स्तम्भ
शिक्षा
स्वास्थ्य
विशेष
ब्लग
सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
Weather Update
स्थानीय तह
वडाध्यक्षको निधनमा काठमाडौंमा भोलि शोक बिदा
वडाध्यक्षको निधनमा काठमाडौंमा भोलि शोक बिदा
मिनेटखवर सम्वाददाता
बिहीबार, भदौ २१, २०८०
बिहीबार, भदौ २१, २०८०
काठमाडौं
।
काठमाडौं महानगरले भोलि शोक बिदा दिएको छ ।
काठमाडौं वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा भोलि महानगरले काठमाडौंमा शोक बिदा दिएको
महानगरका प्रशासन प्रमुख दिपक अधिकारीले जानकारी दिएका छन् ।
डेंगी संक्रमणबाट बिरामी परि उपचाररत रिजालको आज बिहान साढे ६ बजे निधन भएको हो। भदौ १७ गते
ग्रान्डी
अस्पताल भर्ना भएका अध्यक्ष रिजालको दुबै फोक्सोमा निमोनिया भएर निधन भएको हो।
रिजाल नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ७ का क्षेत्रिय सभापति समेत हुन्।
प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०
१६:२३
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
नंः १
दैलेख-२ बाट नेविसंघका केन्द्रीय सदस्य लोकेश आचार्यसहित ९ जनाको नाम सिफारिस
नंः २
कांग्रेस उपसभापतिमा दीपक गिरीको दाबी: नेपालगन्जबाट उम्मेदवारी घोषणा
नंः ३
खाजासहित मानव सेवा आश्रममा प्रभात मेमोरियल हाईस्कुलको सामाजिक भ्रमण
नंः ४
बाँकेमा सशस्त्र प्रहरीको आक्रामक कारबाही, ११ करोड ३५ लाख बढीको अवैध सामान नियन्त्रण
नंः ५
नेपालगञ्जबाट एउटा जीपसहित तस्करीको २०५ थान मोबाइल बाँके प्रहरीको नियन्त्रणमा
स्थानीय तह
धार्मिकदेखि पर्यापर्यटनसम्म: नरैनापुरको पर्यटन सम्भावनामा मिडियाको साथ
बुधबार, पुस ९, २०८२
थप समाचार
धार्मिकदेखि पर्यापर्यटनसम्म: नरैनापुरको पर्यटन सम्भावनामा मिडियाको साथ
बिहीबार, भदौ २१, २०८०
कोहलपुर नगरपालिकाभित्रका विद्यालय दुई दिन बन्द
बिहीबार, भदौ २१, २०८०
आन्तरिक पर्यटनको आकर्षण बन्दै बाह्रकुने दह
बिहीबार, भदौ २१, २०८०
नेपालगञ्ज उपमहानगरपालिकाका ७ वटा वडा कार्यालय अझै भवनविहीन
बिहीबार, भदौ २१, २०८०