कोशी सरकारविरुद्दको रिटमाथि पूर्ण इजलासमा सुनुवाइ सुरु, को-को छन् न्यायाधीश?

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

काठमाडौं । कोशी सरकारविरुद्द परेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुँदैछ।

Honor x7 pad

सर्वोच्चका न्यायाधीशहरु सपना मल्ल प्रधान, कुमार चुँडाल र नहकुल सुवेदीको पूर्ण इजलासमा कोशी सरकारविरुद्ध परेको सिटमाथि आजबाट निरन्तर सुनुवाइ हुन लागेको हो । 

आज सर्वोच्च अदालतमा कोशी  सरकारविरुद्धको रिटको ‘फुल बेन्च’मा सुनुवाइ हुन लागेको हो। 

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्