कोशी सरकारविरुद्दको रिटको पूर्ण इजलासमा सुनुवाइ

सोमबार, भदौ १८, २०८०
honor mob  winter sales

काठमाडौं । आज कोशी सरकारविरुद्ध सर्वोच्च अदालतमा परेको रिटक पूर्ण इजलासमा सुनुवाइ हुँदैछ । 

Honor x7 pad

आज सर्वोच्च अदालतमा कोशी  सरकारविरुद्धको रिटको ‘फुल बेन्च’मा सुनुवाइ हुन लागेको हो। रिट नियमित सुनुवाइ हुने गरी पूर्ण इजलासमा पठाइएको हो।

प्रदेश सभा बैठकको अध्यक्षता गरेका सदस्यले समेत मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै एमालेले सत्तापक्षले संविधान विपरीत काम गरेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको थियो । 

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्