Dashain Banner
Dashain Banner

बहराइनले दिएको ३२ रनको लक्ष्यलाई २.५ ओभरमा पूरा गर्दै नेपाल विजयी

शुक्रबार, भदौ १५, २०८०

काठमाडौं । नेपालले आज भएको खेलमा बहराइनलाई १० विकेटले पराजित गर्दै लगातार दोश्रो खेल जितेको हो।

टस जितेर पहिलो ब्याटिङ गरेको बहराइनबाट पाएको ३२ रनको झिनो लक्ष्यलाई नेपालले २.५ ओभरमा बिना विकेटको क्षतिमा भेटाउदै बहराइनलाई पराजित गरेको हो।

नेपालका लागि अविजित रहदै कविता कुँवरले १७ रन बनाइन् भने नेपालकी अर्की ओपनर सीता राना मगरले ३ बलमा २ रन बनाएको खेलमा नेपालले १३ रन भने अतिरिक्त पाएको थियो ।

नेपालले तेस्रो खेल भुटानसँग आइतबार खेल्नेछ।  

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्