Dashain Banner
Dashain Banner

श्रीलंकामा पुगेको नेपाली क्रिकेट टोलीलाई भब्य स्वागत

बिहीबार, भदौ १४, २०८०

काठमाडौं । पाकिस्तानसँग खेलेर नेपाल एसिया कप- २०२३ को दोस्रो खेलका लागि नेपाली क्रिकेट टोली श्रीलंका गएको छ।

बुधबार पाकिस्तानमा भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग धेरै फराकिलो अन्तरले पराजित भएको थियो।

श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई भब्य  स्वागत गरिएको थियो। अब नेपालले भारतसँग सेप्टेम्बर ४ मा  नेपाली समयअनुसार दिउँसो सवा ३ बजे खेल्नेछ।

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्