सुन तस्करी प्रकरणमा आज थप १ जना पक्राउ

बुधबार, भदौ १३, २०८०
honor mob  winter sales

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट  बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करी प्रकरणमा  थप १  जनालाई प्रहरीले पक्राउ गरेको छ।

Honor x7 pad

पाल्पाका गणेश पौडेललाई आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले  पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका पौडेलको सुन प्रकरणमा संलग्नता  भए नभएको सीआईबीले श्रोतले बताए पनि  अनुसन्धानका लागि लगिएको बताइएको छ।

आज पक्राउ पर्नेमा पौडेलसँगै यस प्रकरणमा २४ पुगेका छन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०  १३:१९
प्रतिक्रिया दिनुहोस्