वनस्थलीस्थित विद्युत कार्यालयमा आगलागी

शुक्रबार, भदौ ८, २०८०
honor mob  winter sales

काठमाडौं । काठमाडौंको वनस्थलीस्थित विद्युत प्राधिकरणको कार्यालयमा आगलागी भएको छ ।

Honor x7 pad

प्राधिकरणको कार्यालय भवनको तेस्रो तलामा लागेको आगोलाई काठमाडौं महानगरपालिकाको दमकलको सहायताले  नियन्त्रणमा लिइसकिएको छ । 

काठमाडौं महानगरपालिकाले  एक घण्टापछि आगो नियन्त्रणमा आएको जानकारी दिएको छ।

विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएको भएपनी अझै कारण खुल्न सकेको छैन भने आगलागीबाट भएको क्षतिको विवरण समेत खुलेको छैन । 

प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०  १२:४०
प्रतिक्रिया दिनुहोस्