कांग्रेस महाधिवेशनका लागि बाँकेको मतदाता नामावली सार्वजनिक (नामावलीसहित)

मंगलबार, असोज २०, २०८३

बाँके। नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनका लागि बाँके जिल्लाबाट सहभागी हुने मतदाताको पहिलो नामावली सार्वजनिक गरिएको छ। 

केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको प्रारम्भिक नामावलीमा बाँकेबाट महाधिवेशनमा मतदान गर्ने प्रतिनिधिहरूको विवरण समेटिएको छ। नामावलीमा कुनै प्रतिनिधिको नाम छुटेको भए अन्तिम नामावली प्रकाशनका क्रममा समावेश गरिने समितिले जनाएको छ।

प्रकाशित नामावलीमा कुनै दाबी वा विरोध भए सम्बन्धित पक्षले केन्द्रीय निर्वाचन समितिको कार्यालयमा दर्ता गराउन सक्नेछन्।

नामावली 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्