आज ५ घण्टा काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने

शनिबार, भदौ २, २०८०
honor २२ sept

काठमाडौं । काठमाडौंमा आज बिहान १० बजेदेखि  दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ ।

X7D

नेपाल विद्युत प्राधिकरणले एक  सूचना जारी गर्दै विद्युत आपूर्ति बन्द हुने जानकारी दिएको छ।

प्राधिकरणले लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनमा चार्जको काम भइरहेकाले यी ठाउँमा आपूर्ति बन्द गर्न लागिएको जनाएको छ ।

कहाँ -कहाँ बन्द हुन्छ विद्युत आपूर्ति?

 

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०  ०९:०६
प्रतिक्रिया दिनुहोस्