बढ्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)
काठमाडौं । नेपाल आयल निगमले डिजेलको पनि मूल्य वृद्धि गरेसँगै अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समेत वृद्धि भएको छ ।
गए रातीदेखि डिजेलको मूल्य बढेसँगै स्वचालित मूल्य प्रणालीका आधारमा लागू हुने गरी यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा वृद्धि गरेको हो ।
यस्तो छ नयाँ भाडा दर-
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० १५:०६
प्रतिक्रिया दिनुहोस्