सोसल मिडिया
हाम्रो बारेमा
सम्पर्क
कैलाली । १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार कैलालीको जानकी गाउँपालिका-७ टिक्लीगढ बस्ने २१ वर्षीय अमन चौधरीलाई १५ वर्षीया बालिकाला जबरजस्ती करणीको आरोपमा पक्राउ गरेको हो।
अमनलाई इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले घटनाका बारेमा थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ।