प्रहरीका ८ डीआईजीको सरुवा, लुम्बिनी प्रदेशमा खत्री

सोमबार, माघ ५, २०८२
Honor 600 pro

काठमाडौं । गृह मन्त्रालयले जना डीआइजीहरुको सरुवा गरेको छ। निर्वाचन आचारसंहिता लागू हुनुअघि नै गृहले डीआईजीहरुको सरुवा गरेको हो।

सरुवामा डीआईजी भुपेन्द्र बहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको जिम्मेवारी दिइएको छ भने  लुम्बिनीका डीआईजी राजेन्द्र प्रसाद भट्टको प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना निर्देशनालयमा सरुवा भएको छ।

 

त्यसैगरी बागमती प्रदेशका डीआईजी अरुण पौडेलको कार्य विभाग कार्य निर्देशनालयमा सरुवा भएको छ।  डीआईजी जयराज सापकोटाको कर्णाली प्रदेश र दिपेन्द्र घर्ती क्षेत्रीको गण्डकी प्रदेशम  सरुवा गरिएको छ।

यस्तो छ डीआईजीहरुको सरुवा सूची-

प्रकाशित मिति: सोमबार, माघ ५, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्