सुमेरु सिटी अस्पतालकी डाक्टर पुनम थापा चौधरी पक्राउ

शुक्रबार, साउन २६, २०८०
Honor 600 pro

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो( सीआईबी)ले  सुमेरु सिटी अस्पतालमा कार्यरत डा. पुनम थापा चौधरीलाई पक्राउ गरेको छ।

सीआईबीले डा. पुनमलाई नक्कली शैक्षिक प्रमाण पत्र प्रकरणमा पक्राउ गरेको जनाएको छ।

बिहीवार नेपाली कांग्रेसका सांसद डा.सुनिल शर्मालाई पक्राउ गरेदेखि  सीआईबीले नक्कली शैक्षिक प्रमाण–पत्र प्रकरणमा धामाधम ८ जना चिकित्सकलाई पक्राउ गरिसकेको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०  १३:४९
प्रतिक्रिया दिनुहोस्