कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

बिहीबार, साउन २५, २०८०
honor mob  winter sales

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई सीआईबीको टोलीले पक्राउ गरेको छ। 

Honor x7 pad

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनकै निवास गल्फुटारबाट आज दिउँसो  पक्राउ गरेको छ।

सीआईबी प्रमुख एआईजी किरण बज्राचार्यले भने आफू बाहिर भएकाले के रहेछ बुझ्ने बताएकी छिन् । 

गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा पक्राउ गरिएको बताइएपनि सीआईबीले शैक्षिक प्रमाणपत्रको बारेमा अनुसन्धानका लागि पक्राउ गरिएको बताइएको छ ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन २५, २०८०  १७:०१
प्रतिक्रिया दिनुहोस्